Friday, June 5, 2015 12:43 AM "यो माया भन्ने चीज यस्तै हो" तिमीले मलाई सोध्यौ १० वर्षपछि म आफूले आफैंलाई कहाँ पाउँछु भनेर । मैले उत्तर दिएँ- "खै थाहा नै छैन" । तर यदि तिमीले मेरो मन कहाँ हुनेछ १० वर्षपछि वा ५० वर्षपछि भनेर सोधेको भए म ढुक्कसँग भन्ने थिएँ- "मेरो मन सधैं तिमीसंगै हुनेछ" Share This: Facebook Twitter Google+ Stumble Digg Newer Post Home
12:43 AM "यो माया भन्ने चीज यस्तै हो" तिमीले मलाई सोध्यौ १० वर्षपछि म आफूले आफैंलाई कहाँ पाउँछु भनेर । मैले उत्तर दिएँ- "खै थाहा नै छैन" । तर यदि तिमीले मेरो मन कहाँ हुनेछ १० वर्षपछि वा ५० वर्षपछि भनेर सोधेको भए म ढुक्कसँग भन्ने थिएँ- "मेरो मन सधैं तिमीसंगै हुनेछ" Share This: Facebook Twitter Google+ Stumble Digg